घडी

Sunday, October 3, 2010

सुबेदी ब्लग हार्दिक स्वागत गर्दछ!

        हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार             गरेर हामी सुबेदी ब्लग  मा आइपुगेका छौं । अहिले यस सुबेदी ब्लग को सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस सुबेदी ब्लग को  विशेषता हो। यस्तो सुबेदी ब्लगमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ सुबेदी ब्लग  हार्दिक स्वागत गर्दछ!

नेपालको ईतिहास एक पटक हेर्नै पर्ने

http://tripwow.tripadvisor.com/tripwow/ta-016b-81d2-457c?ln