घडी

Sunday, July 24, 2011

हाम्रो जिल्ला नवलपरासीको बारेमा केही जानकारी

हालको  नवलपरासी जिल्लालाई चुरे पर्बतले दुई भाग मा बाडेको छ् !चुरे पहाडदेखी पूर्वतर्फ नारायणी नदीसम्मको भागलाई नवलपुर भनिन्छ भने चुरे पहाडदेखी पश्चिमतर्फ सुन्वलसम्मको तराइको ठुलो भागलाई परासी भनिन्छ !नवलपुर र परासी लाई मिलाएर जिल्लाको नाम नवलपरासी राखिनु अगाडि यो ठाउलाई "पाल्ही माझखण्ड" मानिन्थ्यो !परासी क्षेत्रमा प्रचीनकालमा स्थापित पाल्ही भागवती देवीको स्थान छ् !परासी बजारबाट पूर्वतर्फ झरही नदीको पुर्वी तटमा बुद्धको अस्थिधातुसमेत रहेको एतिहासिक तथा धार्मिक महत्वको रामग्राम भनिने स्तुपको भग्नावशेष छ् !रामग्राम भगवान बुद्धको मावली (बुद्धकी आमा मायादेवीको माइती )र सिद्धर्थ गौतमकी पत्नी येसोधरा गोपाको माइती घर भएको भनिन्छ !  
source =ब्रिहत ज्ञानकोश

No comments:

Post a Comment

नेपालको ईतिहास एक पटक हेर्नै पर्ने

http://tripwow.tripadvisor.com/tripwow/ta-016b-81d2-457c?ln